जनकपुरधामका विद्यालयहरू थप ३ दिन बन्द - www.kathmandupati.com
Source: kpti
जनकपुरधाम – जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरू थप ३ दिनका लागि बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आईतबार एक सूचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरू बन्द रहने जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डुबाट अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्किन भनि सूचना जारी भएअनुसार बाक्लो हुस्सु तथा शितलहरका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक […]