Redirecting...

देशभरका मुख्य राजमार्गहरूको पछिल्लो अवस्था कस्तो छ ? - www.kathmandupati.com

देशभरका मुख्य राजमार्गहरूको पछिल्लो अवस्था कस्तो छ ? - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्थाबारे सडक विभागले पछिल्लो अवस्था सावर्जनिक गरेको छ । सोमबार दिउँसो १२:४५ बजेसम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुङ्गा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैंडाकोट) र धरान–धनकुटा सडक खण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ । तर काठमाण्डु–फर्पिङ हुँदै भैसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाण्डु […]