एमाले उपमहासचिवमा लेखराज भट्टकाे अग्रता, ३ जनाभित्र योगेश कायमै - kendrabindu.com
Source: kend
काठमाडौं । एमाले उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी २९३ मत पाउँदा दोस्रोमा रघुवीर महासेठले २६७ र तेस्रोमा योगेश भट्टराईले २६४ मत पाएका छन् । विष्णु रिमाल २२० मतका साथ चौथोमा छन् । उपमहासचिवमा ३ जनाको कोटा छ ।