देशभर वायु प्रदूषण बढ्दो, सुर्खेत सबैभन्दा बढी प्रदूषित - www.lokpath.com
Source: LKPT
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै गएको छ । वातावरण विभागका अनुसार आगामी दिनमा प्रदूषण अझै बढ्ने सम्भावना छ । आज बिहान ९ बजेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रदूषण सुर्खेतमा मापन गरिएको छ । सुर्खेतको प्रदूषण स्तर १७० पीपीएम पुगेको छ । त्यसपछि भक्तपुरमा १३२ पीपीएम, दाङको देउखुरीमा १२० पीपीएम, काठमाडौंको शंखपार्कमा […]