बिपी राजमार्गको पुनर्निर्माण धमाधम (तस्बिरहरू) - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक—सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ । त्यसमध्ये ४ खण्डका पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि […] The post बिपी राजमार्गको पुनर्निर्माण धमाधम (तस्बिरहरू) appeared first on Makalu Khabar : makalukhabar.com.