प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाँदै - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जानुहुने भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजराति फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेको हो । प्रधानमन्त्री ओलीले हिजो बेलुका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी समेत गराउनुभएको छ । भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तुर्कमेनिस्तानको अवाजा सहरमा हुने भूपरिवेष्टित विकासशील देशहरुको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको ...