रेमिट्यान्सको भरमा मात्र बाँच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा छौँ : प्रधानमन्त्री - biznessnews.com
Source: busi
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले रेमिट्यान्सको भरमा मात्र बाँच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार लागेको बताएको छिन्। शनिबार सम्पन्न 'राष्ट्रिय आर्थिक बहस २.०'