पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ- जीवन परियार - lokaantar.com
Source: loka
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन् । कांग्रेस सूर्यविनायक नगर समितिले शनिबार आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनः सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् । सहमहामन्त्री परियारले संविधा...