अबको चुनावमा कांग्रेस र एमाले मिल्न सक्छन्: दिपकराज गिरी - nepalkhabar.com
Source: nkkb
कलाकार दिपराज गिरीले अबको चुनावमा कांग्रेस, एमाले र माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी) फेरि पनि मिल्न सक्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले नेपालका राजनीतिक दल सत्ता र शक्तिको लागि जोसँग पनि मिल्न र छुट्टिन सक्ने भन्दै बेकारमा जनताले एकअर्का नेताविरुद्ध गालीगलौज र झगडा गरिरहेको तर्क गरेका छन्। ‘द्वन्द कालमा सबैभन्दा बढि कांग्रेसका कार्यकर्ता नै ...