Redirecting...

शेखरलाई देउवा र गगन-विश्व मिलाउने म्यान्डेट, बीचको बाटो खोज्ने - nepalkhabar.com

शेखरलाई देउवा र गगन-विश्व मिलाउने म्यान्डेट, बीचको बाटो खोज्ने - nepalkhabar.com
Source: nkkb

नेपाली कांग्रेसका नेता शेखर कोइराला पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षलाई मिलाउन लाग्ने भएका छन्।  महामन्त्रीद्वयले विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व परिवर्तनसम्म गर्नेगरि अगाडि बढ्न खोजिरहेका बेला पार्टी फुट्न सक्ने चिन्ताबीच शेखरले दुवै पक्षलाई मिलाउने जिम्मा पाएका हुन्।  कोइराला पक्षको सोमबार बिहान भएको छल...