बुढानीलकण्ठमा सभापति देउवासँग मुख्यमन्त्री लामाको तीन बुँदे सहमति, भोलि राजीनामा दिने - nepallive.com
Source: nliv
संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएका थिए। सांसद चित्रकारका अनुसार बुढानीलकण्ठमा भोलि मुख्यमन्त्रीले राजीनामा दिने, आफूले नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढाउने सहमति भएको छ।