Redirecting...

एमालेमा नेतृत्व परिवर्तनको बहस - annapurnapost.com

एमालेमा नेतृत्व परिवर्तनको बहस - annapurnapost.com
Source: anna

नेकपा एमालेको आसन्न ११औं महाधिवेशनलाई केन्द्रमा राखेर अहिले पार्टीभित्र प्रतिनिधि छनोटदेखि नीतिगत बहससम्म चहलपहल तीव्र बन्दै गएको छ। तर सतहमा देखिने यो चहलपहलभित्र गम्भीर निराशा, असन्तोष र नेतृत्वप्रतिको रोष गहिरो रूपमा घामजस्तै छर्लंग छ। जुन छताछुल्ल पनि भएको छ। एक दशकअघिसम्म मुलुकको आशा र भरोसा भनेर हेरिएको एमाले आज आफ्नै कार्यकर्ता, जनमत र अतीतका मूल्य&ndash…