शिक्षक महासङ्घले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकमा सरकारले विद्यालय शिक्षा ऐन जारी गर्न दिएको समयसीमा सकिएपछि आन्दोलनको घोषणा गरिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । महासङ्घले ऐन जारी नभएको भन्दै आन्दोलनको खाका तयार गर्न परिचालन समिति गठन गरेको छ, जसलाई राष्ट्रिय समितिले अनुमोदन गर्नेछ । […]