यी हुन् रुपन्देही–३ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न इच्छुकहरू - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि इच्छुक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो । रास्वपाले बिहीबार फेसबुक लाइभमार्फत कुसुम महर्जनसहित ९ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो जसमा डा.लेकजंग थापा, ज्ञानु पौडेल, जितबहादुर […]