प्रसाईं पक्राउपछि सचिवालयले भन्यो– राज्यको दमनकारी चरित्र, तत्काल रिहाइको माग - www.ratopati.com
Source: rapt
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि सचिवालयले आपत्ति जनाएको छ । सोमबार राति प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई घरबाटै पक्राउ गरेको...