Redirecting...

सबै ध्यान चुनावमा लगाउन प्रधानमन्त्रीलाई राष्ट्रपतिको निर्देशन - www.ukeraa.com

सबै ध्यान चुनावमा लगाउन प्रधानमन्त्रीलाई राष्ट्रपतिको निर्देशन - www.ukeraa.com
Source: uker

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ को  प्रतिनिधि सभा निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिए। राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै पौडेलले चुनाव प्रभावित नहुनेगरि काम गर्न भनेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका …