पर्वहरूले समाजमा एकता र सद्भावना बढाउँदै आएका छन् : कावा सभापति खड्का - www.prasashan.com
Source: pras
काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली समाजमा मनाइने पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गरेका छन् । उधौली र य:मरि पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विविधतायुक्त राष्ट्र नेपालमा विभिन्न भाषा, धर्म, संस्कार, समुदाय र जातजातिका आफ्नै विशिष्ट परम्परा र संस्कृति रहेको स्मरण गरे । कावा सभापति खड्काले मुलुकमा एकअर्काको धर्म, […]