संविधान र उपलब्धि जोगाउँदै नयाँ समझदारीबाट देश अघि बढाउनुपर्छ : राजेन्द्र लिङ्देन - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाउँदै नयाँ समझदारीको माध्यमबाट देशलाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले तीन ठुला राजनीतिक उपलब्धि २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलिय व्यवस्था र २०६२/०६३ सालको समावेशी व्यवस्थालाई सबैले स्वीकार गर्नुपर्ने बताए । लिङदेनले भने, ‘यी […]