एमालेको महाधिवेशनमा देउवा र प्रचण्ड सहभागी नहुने - www.drishtinews.com
Source: dist
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने दलसहित कुल १६ दलहरुलाई महाधिवेशनमा शुभकामना दिन निमन्त्रणा दिएको जानकारी दिएको छ । जस अनुसार कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने भएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट […]