Redirecting...

कोरला सडक आयोजनामा ८ अर्ब २० करोड खर्च, सम्पन्न अवधि पुनः संशोधन हुने निश्चित - aarthiknews.com

कोरला सडक आयोजनामा ८ अर्ब २० करोड खर्च, सम्पन्न अवधि पुनः संशोधन हुने निश्चित - aarthiknews.com
Source: aaab

मुस्ताङ । यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा ८ अर्ब २० करोड खर्च भएको छ । आव २०८१-८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो । भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकास…