Redirecting...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक भण्डारीको राजीनामा स्वीकृत - bankingsamachar.com

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक भण्डारीको राजीनामा स्वीकृत - bankingsamachar.com
Source: bkns

काठमाडौं – आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक राजेन्द्र सिंह भण्डारीले दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भण्डारीले सो पदबाट दिएको राजीनामा स्वीकृत भएको हो। भण्डारीले सो पदबाट मंसिर २५ गतेदेखि लागूहुने गरी आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष समक्ष राजीनामा दिएका थिए।