Redirecting...

भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ) - nepalkhabar.com

भारतको उत्तरकाशीमा भीषण बाढी-पहिरो: ५ जनाको मृत्यु पुष्टि, १० सैनिकसहित ६० बेपत्ता (भिडिओ) - nepalkhabar.com
Source: nkkb

भारतीय प्रदेश उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित हर्सिलनजिकैको धराली क्षेत्रमा मंगलबार दिउँसो आएको भीषण बाढी-पहिरोका कारण ठूलो मात्रामा जनधन क्षति भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु पुष्टि भएको छ भने ६० जना बेपत्ता भएको आशंका गरिएको छ। यसमा हर्सिल सेना शिविरका ८-१० सैनिक पनि रहेको बताइएको छ।   ...