रास्वपा मुख्यालयमा बालेनको नयाँ कार्यकक्ष, दाहिनेपट्टि राखियो राष्ट्रिय झन्डा - nepalkhabar.com
Source: nkkb
पछिल्लो समय राजनीतिक वृत्तमा अनेकौँ अड्कलबाजी भइरहँदा आइतबार बालुवाटारदेखि बालकोटसम्म तरंग पैदा गर्ने राजनीतिक घटना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाले आफ्नो केन्द्रीय कार्यालयमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) का लागि छुट्टै 'विशिष्ट कार्यकक्ष' तयार पारेको छ। यो कक्ष काठमाडाैं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर&nb...