Redirecting...

इंग्ल्याण्डविरुद्ध पहिलो इनिङमा भारत २२४ रनमै अलआउट - farakdhar.com

इंग्ल्याण्डविरुद्ध पहिलो इनिङमा भारत २२४ रनमै अलआउट - farakdhar.com
Source: FRDH

इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजको पाँचौं खेलको पहिलो इनिङमा भारत २ सय २४ रनमै अलआउट भएको छ । इंग्ल्याण्डको ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत  पहिलो इनिङमा ६९.४ ओभर मात्र क्रिजमा टिक्न सक्यो ।   उसका लागि करुण नायरले ५७, साई सुदर्शनले ३८, वासिङ्टन सुन्दरले २६, कप्तान शुभमन गिलले २१, ध्रुव जुरेलले १९ तथा केएल राहुलले १४ रन बनाए । इंग्ल्याण्डका लागि गस एटकिन्सले सानदार बलिङ गरे । उनले २१.४ ओभरमा ३३ रन दिएर सर्वाधिक पाँच विकेट लिए ।  यस्तै, जोश टङ्गले तीन तथा क्रिस वोक्सले एक...