सप्तरीमा बस र ट्रक ठोक्किँदा १ को मृत्यु, ११ जना घाइते - www.drishtinews.com
Source: dist
काठमाडौं । सप्तरीमा बस र ट्रक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । गएराति कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गमा बस र ट्रक आपसमा ठोक्किँदा ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो । सप्तरी प्रहरीका अनुसार मृतकको नाम ठेगाना खुल्न सकेको छैन । दुर्घटनामा महोत्तरीको जलेश्वर […]