पोखरा विमानस्थलमा भ्रष्टाचार : अधिकारीसँग ५ लाख र भण्डारीसँग १ लाख धरौटी माग - www.onlinekhabar.com
Source: onkh
२३ मंसिर, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार भएको मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी मागेको छ । भक्तपुरको नलिञ्चोकको हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई विशेषले पोखरा विमानस्थलको मुद्दामा भने पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । तर, हेलिपोर्टको मुद्दाले पुर्पक्षका…