Redirecting...

सहिद परिवारको विलौना- पीडा सहनै सकिएन, हाम्राजस्तो अर्को युवाले अब रगत बगाउन नपरोस् - farakdhar.com

सहिद परिवारको विलौना- पीडा सहनै सकिएन, हाम्राजस्तो अर्को युवाले अब रगत बगाउन नपरोस् - farakdhar.com
Source: FRDH

‘मेरो मुटुको टुक्रा के भयो आज यो ! मेरो प्यारा तिम्रो बोली कहाँ गएर सुनु, तिम्रो हाँसो अब कसरी हेरुँ, दशैं–तिहार चाडबाड कसरी मनाउँ, यो अभागी आमाको मन कसरी बुझाउँ ?’ गत भदौ २३ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सिन्धुलीका सहिद योगेन्द्र न्यौपाने (रोसन) की आमा लक्ष्मीले आँसुका धारा बगाउँदै बोलिरहने बेदनाका शब्दहरू हुन् यी । जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीले चलाएको गोली लागेर काठमाडौंको बानेश्वरमा योगेन्द्र सधैँका लागि अस्ताएका थिए । घरको जिम्मेवारी सम्हाल्ने बेला भएको छोरो गुमेपछि लक्ष्मीको अनु...