Redirecting...

ज्याला विभेद अन्त्यका लागि अनौपचारिक क्षेत्रका महिला श्रमिकको सात बुँदे माग - farakdhar.com

ज्याला विभेद अन्त्यका लागि अनौपचारिक क्षेत्रका महिला श्रमिकको सात बुँदे माग - farakdhar.com
Source: FRDH

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकले आधारभूत सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको बताएका छन् ।  काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले कामको सिलसिलामा अन्याय पूर्ण व्यवहार हुने गरेको तथा न्यूनतम् ज्याला समेत पाउन नसकेको गुनासो गरेको बताएका हुन् ।  विभिन्न १३ जिल्लाबाट सहभागी प्रतिनिधिहरूले संयुक्तरूपमा सातबुँदे माग पत्र सार्वजनिक गर्दै भोग्नु परेका समस्याबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् । नेपालको श्रमशक्ति सर्वेक्षण २०१७/२०१८ अनुसार कुल रोजगारीको ८४ दशमलव ६ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न रहेका...