नलिन्चोकमा खतरायुक्त र जोखिमपूर्ण हेलिपोर्ट : भ्रष्टाचार आरोपमा नागरिक उड्डयन प्राधिकरण महानिर्देशक अधिकारी पक्राउ - annapurnapost.com
Source: anna
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्भाव्यता अध्ययन नै नगरी जोखिमपूर्ण स्थानमा हेलिपोर्ट बनाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले महानिर्देशक अधिकारीलाई बुधबार पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो। विशेष अदालतले शुक्रबारसम्म अधिकारीलाई अख्तियारकै हिरासत…