रास्वपाका कार्यवाहक सभापतिको प्रतिवेदन-संसद पुनर्स्थापना होइन, निर्वाचन नै निकास (पूर्णपाठ) - nepallive.com
Source: nliv
अर्यालले संसदको पुनर्स्थापनाले निकास नदिने मत आफ्नो प्रतिवेदनमा राखेका छन्। दलहरूले देशलाई पुन लोकतान्त्रिक बाटोमा फर्काउन फागुन २१ को निर्वाचनमा सम्पूर्ण शक्ति र अर्जुन दृष्टि लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।