प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै लुम्बिनीका कप्तान पौडेलले पाए अमोडा कार - pradeskhabar.com
Source: pkbr
काठमाडौं : एनपीएल–२ को च्याम्पियन टोली लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एनपीएल सिजन–२ का उत्कृष्ट खेलाडी बनेका छन्। उनी नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित भएबापत अमाेडा कार पुरस्कार प्राप्त गरे। आज भएको फाइनल खेलमा