एमालेमा सक्रिय राजनीति त्याग्ने नेताको संख्या बढ्दै, केशब बडालले पनि लिए स्वेच्छिक अवकाश - nepalbahas.com
Source: nepb
२८ मङ्सिर, काठमाडौं । नेकपा एमालेमा स्वैच्छिक अवकाशमा जान चाहने नेताको संख्या बढ्दै गएको छ । एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि पार्टीको सक्रिय राजनीति त्याग्ने घोषणा गरेका छन्। उनले अब कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । पार्टी महाधिवेशनको बन्दसत्रमा बडालले अब सक्रिय राजनीति र नेतृत्वबाट बिदा लिएर पार्टीलाई आफ्नो अनुभवको आधारमा योगदान…