गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश, तानिनेछन् उपेन्द्र यादव - www.onlinekhabar.com
Source: onkh
गौर हत्याकाण्डको अनुसन्धान तत्काल अघि बढाउनु भन्ने सर्वोच्चको आदेश कार्यान्वयन हुनासाथ पूर्वमन्त्री एवं जसपना नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतहरु अनुसन्धानको दायरामा आउनेछन् ।