साउदीमाथि नेपालको कठिन जित - www.drishtinews.com
Source: dist
काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू९२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० गोल अन्तरको जित निकालेको छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले विजयी गोल गर्न अन्तिमसम्म कुर्नुपर्यो । निर्धारित समय सकिनै लाग्दा ९०औँ मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन् । उनले मिना देउवाको […]