राखेपमा न बोर्ड न त कार्यकारी समिति बैठक, रोकियो खेलाडीको प्रशिक्षण - lokaantar.com
Source: loka
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड र कार्यकारी समिति बैठक बस्न नसक्दा मिसन–२६ अन्तर्गत महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेका खेलाडीको नियमित प्रशिक्षण लामो समयदेखि अवरुद्ध हुन पुगेको छ । राखेपले आगामी एसियाली खेलकुद प्रतियोगितामा ऐतिहासिक स्वर्णसहित दोहोरो संख्यामा पदक जित्ने लक्ष्यसहित मिसन–२०२६ को अवधारणा अघि सारेको थियो । यो अभिया...