तीन विधामा ‘अन्तर्दृष्टि पुरस्कार-२०८२’ घोषणा - www.ukeraa.com
Source: uker
काठमाडौं : अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा ‘अन्तर्दृष्टि पुरस्कार-२०८२’ घोषणा गरिएको छ। डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित यो पुरस्कार यस वर्ष तीन फरक विधामा प्रदान गरिने भएको हो। अन्तर्दृष्टि पुरस्कार समितिले एक विज्ञप्ति जारी गर्दै नमुना शिक्षक, विद्यार्थी र पत्रकारिता विधामा पुरस्कार घोषणा गरेको हो। अन्तर्दृष्टि…