एनपीएल सिजन -२ मा राेहितले कार जित्दा अरू कसले के पुरस्कार जिते ? - gaunsahar.com
Source: GNSH
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो । प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए । यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द...