९० अर्ब तरलता खिच्दै राष्ट्र बैङ्क - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न तरलता खिच्ने प्रक्रिया तीव्र पारेको छ । आज मङ्गलवार केन्द्रीय बैङ्कले निक्षेप संकलन उपकरणमार्फत ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । यो उपकरण १२ दिनका लागि जारी गरिएको हो । दसैँ बिदापछि कार्यालय खुलेको पहिलो दिन मङ्गलवार भए पनि राष्ट्र बैङ्कले बजारबाट पैसा […]