तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइन सञ्चालनमा - www.onlinekhabar.com
Source: onkh
५ फागुन, गुल्मी । नेपाल विद्युत् प्राधिकरणले गुल्मी र बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग थप सुदृढ रूपमा जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारणलाइन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि मंगलबारदेखि लाइनमार्फत नियमित विद्युत् प्रवाह सुरु गरिएको हो । यो आयोजना नेपाल विद्युत् प्राधिकरण अन्तर्गत…