Redirecting...

जागिरको प्रलोभनमा भारत लगेर तस्करले खिलबहादुरको मिर्गौला निकाले - www.drishtinews.com

जागिरको प्रलोभनमा भारत लगेर तस्करले खिलबहादुरको मिर्गौला निकाले - www.drishtinews.com
Source: dist

काठमाडौं । सिन्धुलीका खिलबहादुर भुजेललाई भारतमा आकर्षक जागिरको प्रलोभन देखाएर मानव तस्करी गिरोहले मिर्गौला निकालेको खुलासा भएको छ । पोखरामा मजदुरी गरिरहेका भुजेललाई भारतीय नागरिकले डेढ महिना अघि होटलमा वेटरको काम लगाइदिने भन्दै भारत पुर्‍याएका थिए । सिन्धुलीको दुधौली नगरपालिका-१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । त्यहाँ उनलाई कार्यालयमा सरसफाइको […]