एमालेकाे निर्वाचन तालिका सार्वजनिक, पुस १ मा मतदान - www.imagekhabar.com
Source: imkh
काठमाडाैं ।नेकपा एमालेको ११ औँ महाधिवेशन एक दिन लम्बिने भएको छ । मंसीर २७ देखि २९ गतेसम्ममा सक्ने भनिएको महाधिवेशन एक दिन थपिएर पुस १ गते मात्रै सम्पन्न हुने भएको हो । निर्वाचन कमिटीले आज साँझ निर्वाचन कार्यक्रम प्रकाशित गर्दै पुस १ गते माक्रै नेतृत्व चयनका लागि मतदाता गर्ने कार्यत्रम कार्यतालिका सार्वजनिक गरेको हो । […] The post एमालेकाे निर्वाचन तालिका सार्वजनिक, पुस १ मा मतदान appeared first on Imagekhabar - Online News Portal of Nepal.