निजी मेडिकल कलेजहरूमा कार्यरत शिक्षकहरूलाई सरकारी सरहसुविधा उपलब्ध गराउनुपर्ने चिकित्सक संघको ध्यानाकर्षण - healthbani.com
Source: htlt
काठमाडौं । नेपाल चिकित्सक संघले निजी मेडिकल कलेजहरूमा कार्यरत शिक्षक (प्राध्यापक, सह प्राध्यापक, उप प्राध्यापक) हरूलाई सरकारी व्यवस्था अनुरुप पद अनुसारको न्युनतम तलब सुविधा उपलब्ध गराउनुपर्ने माग गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौंतमलाई ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्षसहितको पदाधिकारीले ध्यानाकर्षण गराएको हो । संघले ईन्टन...