के हो टाइप-५ मधुमेह ? यो कसलाई हुन्छ ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – धेरै मानिसहरूलाई यो लाग्दछ कि मधुमेह (डायबिटीज) केवल ती मानिसहरूलाई हुन्छ जसको तौल धेरै हुन्छ । तर केही महिनाअघि बैंककमा आयोजित ‘ग्लोबल डायबिटीज सम्मेलन’मा सहभागी भएका विशेषज्ञहरूले भने कम बीएमआई (बडी मास इन्डेक्स) भएका दुब्ला–पातला मानिसहरू पनि मधुमेहबाट पीडित हुन सक्छन् । यो न त टाइप–१ मधुमेह हो न टाइप–२ । यो नयाँ […]