Redirecting...

काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला - farakdhar.com

काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला - farakdhar.com
Source: FRDH

काठमाडौंको धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौं  महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो । मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा रहेको खुलेको छ । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।