Redirecting...

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए Pulsar N160 मोटरसाइकल - np.ictframe.com

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए Pulsar N160 मोटरसाइकल - np.ictframe.com
Source: ictf

२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ । ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल पुरस्कार स्वरुप प्रदान गरेको हो । […] The post एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए Pulsar N160 मोटरसाइकल appeared first on ICT Frame.