Redirecting...

पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता, कार्यकर्तालाई संयोजक दाहालको आग्रह - ekantipur.com

पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता, कार्यकर्तालाई संयोजक दाहालको आग्रह - ekantipur.com
Source: kant

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।