सेयर बजार दोहोरो अंकले घटयो,कारोबार रकम बढ्यो - annapurnapost.com
Source: anna
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा पुगेको छ। नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन ३३२ स्क्रिप्सको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ रुपैयाँमा खरिदबिक्री भए। मं…