रौतहटमा खोलाले बगाउँदा बालकको मृत्यु, दुई बालिका बेपत्ता - www.lokpath.com
Source: LKPT
रौतहट । नुहाउन गएका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ भने अर्का दुई बालिका बेपत्ता भएका छन् । राजपुर नगरपालिका–८ बलुवा गोठटोलका १० वर्षीय अरवाज मियालाई दिउँसो करिब २ बजेतिर घर नजिकको बकैया खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय […]