सवारी चालक अनुमतिपत्रको बहाल अवधि अब १० वर्ष हुने - np.ictframe.com
Source: ictf
१६ साउन, काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुर्याइएकाे छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे […] The post सवारी चालक अनुमतिपत्रको बहाल अवधि अब १० वर्ष हुने appeared first on ICT Frame.