Redirecting...

कस्तो छ एनपीएलको आर्थिक पाटो ? क्यान र फ्रेन्चाइजले कसरी कमाउँछन् पैसा ? - www.onlinekhabar.com

कस्तो छ एनपीएलको आर्थिक पाटो ? क्यान र फ्रेन्चाइजले कसरी कमाउँछन् पैसा ? - www.onlinekhabar.com
Source: onkh

१८ मंसिर, काठमाडौं । सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अहिले फ्लडलाइटमुनि भव्य रुपमा सञ्चालन भइरहेको छ । नेपाली क्रिकेटको इतिहास पहिलो पटक टीयू क्रिकेट मैदानमा डे-नाइट म्याचहरू यसपटक एनपीएलमा भइरहेको छ । विश्वकै स्टार क्रिकेटहरु आगमन, ८ फ्रेन्चाइजको करोडौँ लगानी अनी विश्व चर्चित स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण भइरहेको एनपीएल क्रिकेटको चर्चा अहिले…